Hitiya तपाईंको आफ्नै नेपाली ई-कमर्स प्लेटफर्म हो, जहाँ multiple sellers हरूले आफ्ना प्रोडक्टहरू विक्री गर्छन्। यहाँ अफर र छुट (discount) को सुविधा पनि समय–समयमा उपलब्ध हुन्छ।
यदि तपाईंले Hitiya App मा किनमेल गर्दा सस्तो मूल्यमा सामान किन्न चाहनुहुन्छ भने, अफर र coupon code हरू प्रयोग गर्न जान्नु अत्यावश्यक छ।
Coupons हेर्न वा Apply गर्नको लागि तपाईंले App मा Login गर्नुपर्छ।
👉 अब तपाईं पनि सजिलैसँग discount मा किनमेल गर्न सक्नुहुनेछ।
यदि तपाईंलाई coupon apply गर्दा समस्या आइरहेको छ भने,
हामीलाई Live Chat वा Support मा सम्पर्क गर्नुहोस्।
Hitiya – Sasto, Sajilo, Nepali! 🇳🇵
You need to Sign in to view this feature
This address will be removed from this list