कहिलेकाहीँ हामीले अर्डर गरेको सामानले हाम्रो अपेक्षाअनुसार सेवा नदिँदा वा त्रुटिपूर्ण पाएमा Refund को आवश्यकता पर्न सक्छ। यस अवस्थामा Hitiya ले तपाईंलाई सहज तरिकाले Refund गर्न सुविधा दिन्छ — त्यो पनि App र Website दुबैबाट।
🔗 Refund Policy पढ्न यहाँ क्लिक गर्नुहोस्
🔗 Return Policy पढ्न यहाँ क्लिक गर्नुहोस्
🔹 सामान प्राप्त भएको मितिबाट ५ दिनभित्र मात्र Refund अनुरोध गर्न मिल्छ।
🔹 Change of Mind (मात्र विचार फेरिएको कारण) Refund को आधार मानिँदैन।
🔹 Refund का लागि सामान पुरै unused, original packaging मा र जस्ताको तस्तै अवस्थामा हुनु आवश्यक छ।
🔸 सुरुमा Hitiya App खोल्नुहोस्।
🔸 तल रहेको Menu बाट Orders मा जानुहोस्।
🔸 त्यहाँको Delivered section खोल्नुहोस्।
🔸 जुन अर्डरमा Refund चाहनुहुन्छ, त्यसमा क्लिक गर्नुहोस्।
🔸 "Refund Request" भन्ने बटन देखिनु पर्नेछ — त्यसमा थिच्नुहोस्।
🔸 Refund गर्नुको कारण स्पष्ट रूपमा लेख्नुहोस्।
🔸 यदि उत्पादनमा कुनै समस्या छ भने, related image अपलोड गर्नुहोस्।
🔸 अन्तमा "Send Request" मा क्लिक गर्नुहोस्।
📌 ध्यान दिनुहोस्: सामान प्रयोग भइसकेको, फाटेको, खोलेको वा original condition मा नभएको देखिएमा Refund स्वीकृत नहुन सक्छ।
🔸 तपाईंको अनुरोध seller ले हेर्नेछ र review गर्नेछ।
🔸 यदि seller ले स्वीकार गरेमा, तपाईंले उत्पादन फेरि प्याक गर्नुपर्नेछ।
🔸 हाम्रो delivery साथी तपाईंको location मा आइपुग्नेछ र सामान संकलन गर्नेछ।
🔸 त्यसपछि २ देखि ३ कार्य दिन भित्र तपाईंको Hitiya Wallet मा Refund रकम जम्मा गरिनेछ।
🔹 Refund रकम तपाईंको Wallet मा credit गरिन्छ।
🔹 कुनै लाग्ने शुल्क deduct गरिएपछि बाँकी रकम Wallet मा जम्मा हुनेछ।
🔹 तपाईं त्यो amount प्रयोग गरेर अर्को कुनै पनि सामान सजिलै किन्न सक्नुहुन्छ।
🔸 यदि तपाईं seller को निर्णय वा व्यवहारसँग सन्तुष्ट हुनुहुन्न भने,
🔸 App वा Website मार्फत Support Ticket खोल्नुहोस्।
🔸 हाम्रो support team ले तपाईंको समस्या समधान गर्न आवश्यक कारवाही गर्नेछ।
🔹 अर्डर प्राप्त गरेपछि तुरुन्तै सामान check गर्नुहोस्।
🔹 समस्या देखिएमा 5 din भित्र Refund प्रक्रिया सुरु गर्नुहोस्।
🔹 original condition मा सामान राख्न नबिर्सनुहोस् — यसले Refund प्रक्रिया सहज बनाउँछ।
Hitiya मा Refund प्रक्रिया पारदर्शी, सरल र ग्राहक-मैत्री छ। तपाईंको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो। कुनै जिज्ञासा भएमा नहिच्किचाई हामीलाई सम्पर्क गर्नुहोस् — हामी तपाईंको साथमा छौं।
You need to Sign in to view this feature
This address will be removed from this list