Product Listing Expert

Hitiya मा कसरी बन्ने Freelance Ecommerce Product Listing Expert? | How to Become a Freelance Ecommerce Product Listing Expert on Hitiya?

By Krishna Kc 15 Views Jun 05, 2025
Hitiya मा कसरी बन्ने Freelance Ecommerce Product Listing Expert? | How to Become a Freelance Ecommerce Product Listing Expert on Hitiya?

नेपालमा धेरै पसल व्यवसायी (seller) हरू छन् जो अनलाइन व्यापार (online business) गर्न चाहन्छन्, तर product listing, order management जस्ता काम गर्न जान्दैनन्। त्यहीँ बेला, धेरै युवाहरू छन् जससँग basic ज्ञान छ तर कमाई गर्ने कुनै मौका छैन।

Hitiya ले यी दुई पक्षलाई connect गर्ने उद्देश्यले ल्याएको छ – Ecommerce Product Listing Expert को free training र freelance काम गर्ने अवसर।


✅ किन रोज्ने यो अवसर?

  1. Full-time जागिर होइन – तपाईंको समय अनुसार काम गर्न सकिनेछ।
  2. Earning per product basis मा – direct seller बाट भुक्तानी पाइनेछ।
  3. कुनै शुल्क लाग्दैन – registration र training दुवै 100% free
  4. तपाईंको नाम हाम्रो website मा listing हुनेछ – जसले तपाईंलाई काम पाउन सजिलो बनाउँछ।
  5. हाम्रो उद्देश्य – "युवा विदेश नजाओस्, यहीँ काम गरौँ, कमाऊँ र सिकौँ।"


🧭 Start गर्ने Step-by-Step Process


🔹 Step 1: Free Registration

👉 https://forms.gle/N8PMcv9ui5DMj7zE9 मा जानुहोस् र form fill गर्नुहोस्।

(Yo form भरन कुनै शुल्क लाग्दैन।)

🔹 Step 2: Training

हामी तपाईंलाई अनलाइन PDF वा Video Manual प्रदान गर्छौं – जुन तपाईंले आफूले चाहे अनुसार पढ्न/हेर्न सक्नुहुन्छ।

🔹 Step 3: Dummy Store Test

तपाईंलाई केही product हरू dummy website/app मा upload गर्न दिइनेछ – यो test पास गरेपछि तपाईं योग्य मानिनुहुनेछ।

🔹 Step 4: Work Begins

तपाईंको नाम listing expert को रूपमा Hitiya को वेबसाइटमा राखिनेछ।

Seller हरूले तपाईंलाई direct सम्पर्क गर्न सक्नेछन् या हामी तपाईंलाई project forward गर्नेछौं।

💼 तपाईंको काम के-के हुने?

  1. Seller को store setup गर्नु Hitiya मा (Logo, Banner आदि)।
  2. Bank details, shipping info configure गर्नु।
  3. Product upload गर्नु: title, description, photo आदि।
  4. Photo seller बाट लिन सकिनेछ या आफैँ खिच्नुपर्ने पनि हुनसक्छ।
  5. SEO friendly विवरण लेख्नु।
  6. Shipping option define गर्नु (घरमै delivery गर्छन् या pickup?)।

💰 भुक्तानी कति पाइन्छ?

  1. घरबाट काम गर्दा: Rs. 40 per product
  2. Store मा गई data entry गर्दा: Max Rs. 50 per product
  3. Payment seller बाट direct पाइन्छ – Hitiya ले कुनै commission लिँदैन, न त तलब दिन्छ।
  4. तपाईंले आफूखुसी rate बढाउन पाउनुहुन्न – नत्र account suspend गरिनेछ।

🧾 Minimum Requirement

  1. Laptop या Computer
  2. Smartphone
  3. Nepali र English टाइप गर्न जान्ने
  4. राम्रो Internet connection
  5. SEO र Digital Marketing को basic knowledge (optional but useful)
  6. बाइक वा गाडी भएको राम्रो, छैन भने पनि हुन्छ
  7. Driving license (optional)

⚠️ महत्वपूर्ण कुराहरू

  1. हाम्रो account बाहेक अरूलाई पैसा नपठाउनुहोस्।
  2. Seller ले direct पैसा मागेमा तुरुन्त report गर्नुहोस्।
  3. Hitiya कुनै fee लिँदैन र कुनै तलब दिन्न। तपाईंको कमाई सिधा seller बाट हुनेछ।
  4. राम्रो काम गरेमा seller हरूले तपाईंलाई long term कामका लागि hire पनि गर्न सक्छन्।


यो freelance कामले तपाईंलाई "काम सिक्ने र पैसा कमाउने" दुबै मौका दिन्छ। विदेश नजाईकन पनि यहाँ राम्रो भविष्य बनाउन सकिन्छ।

👉 form fill गर्नुहोस्:

https://forms.gle/N8PMcv9ui5DMj7zE9