यदि तपाईं विक्रेता हुनुहुन्छ र ग्राहकलाई छुट वा निःशुल्क डेलिभरी दिन चाहनुहुन्छ भने, तलका चरणहरू पालना गर्नुहोस्:
सबैभन्दा पहिले यो लिंक खोल्नुहोस्:
👉 https://hitiya.com/vendor/auth/login
त्यहाँ आफ्नो इमेल र पासवर्ड प्रयोग गरेर seller panel मा लगइन गर्नुहोस्।
Login गरेपछि बायाँपट्टि साइडबार मा रहेको "Coupons" मेनुमा क्लिक गर्नुहोस्।
🔹 Coupon Type:
🔹 Coupon Title:
तपाईंको कुपनको शीर्षक लेख्नुहोस्। (जस्तै: Dashain Offer)
🔹 Coupon Code:
तपाईं आफैंले कोड राख्न सक्नुहुन्छ (जस्तै: SAVE100)
वा सिस्टमबाट Auto Generate पनि गर्न सक्नुहुन्छ।
🔹 Applicable To:
🔹 Limit for Same User:
एउटै ग्राहकले यो कुपन कतिपटक प्रयोग गर्न पाउने भन्ने संख्या राख्नुहोस्। (जस्तै: 1 वा 3)
🔸 Discount Type:
🔸 Discount Amount:
तपाईंले कति छुट दिन चाहनुहुन्छ त्यसको संख्या लेख्नुहोस्।
(Amount Type भएमा रू. 100, Percentage भएमा 10%)
🔸 Minimum Purchase Amount:
ग्राहकले कति रुपैयाँभन्दा बढी सामान खरिद गरेपछि मात्र कुपन लागु हुन्छ।
(जस्तै: रू. 1000)
🔹 Start Date: कुपन कहिलेबाट सुरु हुने हो
🔹 Expiry Date: कुपन कहिलेसम्म मान्य हुनेछ
सबै विवरणहरू भरेपछि,
👉 "Save" वा "Submit" मा क्लिक गर्नुहोस्।
जब ग्राहकले आफ्नो सामान cart मा राख्छन् र Checkout मा जान्छन्,
Promo Code / Coupon Code टाइप गर्ने ठाउँमा तपाईंले बनाएको कोड राख्छन्,
र Apply गर्दा छुट वा Free Delivery मिल्नेछ।
You need to Sign in to view this feature
This address will be removed from this list