हामी सामान्यतया तपाईंलाई Cash on Delivery (COD) मा अर्डर गर्न सल्लाह दिन्छौं, किनभने eSewa, Khalti, IMEpay जस्ता Gateway हरूले ४% देखि ७% सम्म शुल्क लिन्छन्, जसले गर्दा तपाईंको Order सस्तोमा पाइँदैन।
तर यदि तपाईंलाई अर्डर गर्दा नै भुक्तानी गर्नु छ भने, Offline Payment तपाईंका लागि सबैभन्दा सुरक्षित विकल्प हो।
👉 Checkout गर्दा, तपाईंले Payment Option देख्नुहुनेछ:
➡️ Offline Payment छान्नुहोस्।
➡️ त्यसपछि तपाईंले कुन माध्यमबाट भुक्तानी गर्ने (eSewa, Khalti, IMEPay) भन्ने छान्नुहोस्।
➡️ त्यसपछि तपाईंले हामीले दिएको Account Detail देख्नुहुनेछ।
💡 Send Money विकल्प प्रयोग गर्नुहोस्, Balance Topup वा अन्य तरिका प्रयोग गर्दा तपाईंको पैसा हराउन सक्छ र Refund हुँदैन।
तपाईंले भुक्तानी गरेपछि तलका विवरणहरू फर्ममा बुझाउनुहोस्:
➡️ फर्म बुझाएपछि हामी Verify गर्नेछौं। यदि केही समस्या आयो भने तपाईं Support Ticket खोल्न सक्नुहुन्छ वा हामीलाई WhatsApp मा सम्पर्क गर्नुहोस्।
Hitiya मा Offline Payment एक Safe, Transparent, र No Extra Charge सिस्टम हो। तपाईंको पैसा सुरक्षित रहन्छ, र अर्डर पनि समयमै डेलिभर हुन्छ।
तपाईंको विश्वासको लागि धन्यवाद। सुरक्षित किनमेल गर्नुहोस्!
You need to Sign in to view this feature
This address will be removed from this list